• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दोलखा पोखरा मिलन समाजको शुभकामना आदान प्रदान कार्यक्रम


  •    संवाददाता/ शनिबार, असोज २७, २०८०  

  • पोखरा ,२७ असोज

    दोलखा जिल्लाबाट विभिन्न पेशा व्यवसायको शिलशिलामा
    पोखरामा बसोबास गरिरहेका ब्यक्तिहरूको संस्था दोलखा पोखरा मिलन समाजले शनिबार नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारमा प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

    सो अवसरमा प्रमुख सचिव बस्नेतले समाजले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दोलखा र कास्कीलाई जोड्ने महत्त्वपूर्ण सेतुको रूपमा स्थापित हुँदै दोलखा र कास्की बिकासमा सहयात्री बन्नु पर्ने धारणा राख्नुभयो। उक्त अवसरमा दोलखा जिल्लाका स्थायी बासिन्दा समेत रहनुभएकि प्रमुख सचिव बस्नेतलाई समाजको तर्फबाट पोखरामा स्वागत सहित सम्मान समेत गरिएको थियो।

    समाजका अध्यक्ष धन बहादुर खड्का (भरत )को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेत,समाजका मिडिया सल्लाहकार रामजी प्रसाद लम्साल,उपाध्यक्ष रमादेबी खड्का र सचिब कमल बहादुर बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    यस अघि शनिबार बिहान यस संस्थाको धार्मिक तथा संस्कृती जोगाउने उद्धेश्य अन्तर्गत पोखरा महानगर पालिका वडा नं १७ स्थित राम मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको उक्त समाजले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.