• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप नेवा:खल बचत समूह र फास्टफुड एसोसिएसन कास्कीको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

"रामेछाप नेवा:खल बचत समूह र फास्टफुड एसोसिएसन कास्कीको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न "

  •     अल्चना श्रेष्ठ/ शनिबार, असोज २७, २०८०  

  • अल्चना श्रेष्ठ, पोखरा ।

    फास्टफुड एसोसिएसन कास्की र रामेछाप नेवा:खल बचत समूहको संयुक्त शुभकामना आदान प्रदान सम्पन्न भएको छ  ।

    दशैंकाे पूर्वसन्ध्या पारेर  मदिरा व्यवसायीसंग को केन्द्रिय सदस्य अर्जुन सिग्देलको  प्रमुख आतिथ्यतामा सम्पन्न हुदै गर्दा  प्रमुख अतिथिले विजयदशमी ,नेपाल सम्बत ,शुभदीपावली  र छठको शुभकामना  मन्तब्य राख्दै सस्थाको  लागि  सहयोग  सदैव  हुने  कुरा राख्नुभयाे।

    No description available.

    बरुण बेवरेज प्रालिको  प्रतिनिधि युगेश अधिकारिले  शुभकामना मन्तब्य राख्दै पहिले पनि  हामीले सहयोग गरेका थियो अहिले पनि हामी निरन्तर सहयोग गर्ने बचन दिए  । त्यसैगरि बिसेष अतिथि रामेछाप नेवा:खल बचत समूहको अध्यक्ष हरि कुमार श्रेष्ठ ले सस्थाले थोरै थोरै रकम संकलन गरेर  शेयर  सदस्यलाई नै वितरण गर्दै सस्थाको तर्फबाट विजयदशमी ,नेपाल सम्बत ,शुभदीपावली  र छठको शुभकामना दिनु भएको थियो  ।

    No description available.

    फास्टफुड एसोसिएसन कास्कीकोअध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम आउँदै गरेका चाडपर्वहरुकाे हार्दिक शुभकामना समस्त  परिवार र देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदी बहिनीहरुमा अर्पण गर्दै  आर्थिक मितव्ययिता र माया सदभाव र साँस्कृतिक हार्दिकता साटेर नजिकिएका चाडपर्वहरु उल्लासपूर्वक मनाउन सबैमा आग्रह गरिएकाे थियाे । कार्यक्रममा गोर्खा ब्रुअरी प्रालि , यति ब्रुअरी प्रालि , याक ब्रुअरी प्रालि ,सिजी ग्रुप प्रालि ,बरुण बेवरेज प्रालि , बोटल्स  नेपाल प्रालि र अन्य सहयोगी सस्थालाई धन्यबाद  ज्ञापन गरिएकाे थियाे । गण्डकी क्याफेमा   भएको  कार्यक्रम  रामेछाप नेवा:खल बचत समूहको सचिब रबि कुमार श्रेष्ठले संचालन गरेका थिए ।

    No description available.

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.