• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली श्री प्रगतिशील मावि रातमाटा बाेहाेरेटारमा दशैं-तिहार शुभकामना कार्यक्रम सम्पन्न

"सिन्धुली श्री प्रगतिशील मावि रातमाटा बाेहाेरेटारमा दशैं-तिहार शुभकामना कार्यक्रम सम्पन्न  "

  •     अभियान हाम्रो/ शुक्रबार, असोज २६, २०८०  

  • दशैं विदाकाे पूर्वसन्ध्या पारेर प्रगतिशील मावि रातमाटामा विद्यालयकाे एक महत्त्वपूर्ण कार्यक्रम संघीय माननीय लेखनाथ दाहालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे।

         प्रमुख  अतिथि   माननीय लेखनाथ दाहालले विद्यालयकाे लागि आवश्यक कुरा जुटाउन आफू सदैव लागिपर्ने कुरा राख्नुभयाे।आउँदै गरेका चाडपर्वहरुकाे हार्दिक शुभकामना समस्त प्रगतिशील परिवार र देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदी बहिनीहरुमा अर्पण गर्दै माननीय ज्यूले आर्थिक मितव्ययिता र माया सदभाव र साँस्कृतिक हार्दिकता साटेर नजिकिएका चाडपर्वहरु उल्लासपूर्वक मनाउन सबैमा आग्रह गर्नुभयाे।
    May be an image of 10 people, clarinet, flute and text
             विद्यालयकाे ल्याव भवन समुदघाटन तथा हस्तान्तरण एवं निवर्तमान प्रअ चक्रबहादुर श्रेष्ठकाे विदाइसँग जाेडेर राखिएका मनाेरञ्जन, चाडपर्व शुभकामना, सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण तथा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई पुरस्कार जस्ता विविध विषय समेटी राखिएको कार्यक्रममा पालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत विशेष अतिथि रहनु भयाे भने सुनकाेशी-३ वडाध्यक्ष, सुनकाेशी- ५ वडाध्यक्ष , कार्यपालिका सदस्य , विभिन्न संघ/ संस्था र छिमेकी विद्यालयका प्रअहरु अतिथिकाे रुपमा रहनुभएकाे कार्यक्रममा विव्यसका अध्यक्ष रामचन्द्र आचार्यले अध्यक्षता गर्नुभएकाे थियाे।
    May be an image of 8 people and text
    May be an image of 3 people, people smiling and temple
                  मणिराम आचार्य फेसबुक  बाट साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.