खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर बार आधारमा संचालन हुने छन् भने विभिन्र पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने छ

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनको बेलुकी ७ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने छ।









