• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

” हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा


  •    संवाददाता/ आइतबार, असोज २१, २०८०  

  • ” हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै ।

    No description available.

    नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्री गाउँपालिका- ७ गोररखाको आयोजनामा काठमाण्डौमा हुन लागेको हो। यस भिडियोको गीतमा छाङ लामाको रचना , राजु थापाको संगीत,सन्दिप कार्कीको एरेन्ज रहेको छ भने ,बिसन मानन्धरको मास्टरिङमा र बिक्रम थापा द्वारा हाम्रोनियम रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो।

    No description available.

    भिडियोलाई पोखराका चर्चित नृत्य निर्देशक लब्शन गुरुङले निर्देशन गरेका हुन भने अमृतमान गुरुङको कोरियोग्राफी , छबि राना मगरको सम्पादन,रेनु गुरुङको श्रगार, सन्तोस पिठाकोटे मगरको ,डिओपिमा दिपेस के.सी.ले ड्रोन तथा छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोमा स्वर लोकप्रिय गायक राजु लामा र गायिका छिरिङ लामाको रहेको छ । भिडियोमा नायिका एवम् मोडेल जोनिसा गुरुङ र इनटरनेशनल मोडल शेराब ग्याल्जेन लामाको अभिनय रहेको छ ।

    No description available.

    यो चुमभ्यालीको पहिलो म्युजिक भिडियो पनि हो। यस म्युजिक भिडियोका मोडेल जोनिसा गुरुङ एक हसिलो ,सुशील स्वभाव, अनुशासित र बहुप्रतिभाका धनी मोडेल हुन। जोनिसा पछिल्लो समय धेरै म्युजिक भिडियोमा व्यस्त मोडेलको रुपमा चिनिन्छ । अधिकांश म्युजिक भिडियोहरुमा जोनिसाको अभिनय रहेको छ। मोडेल जोनिसा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका – ३ न्याक गाउँ उत्तरी गोरखामा जन्मिइकी हुन भने बाल्यकाल लमजुङमा बिताएकी थिईन।

    No description available.

    हाल काठमाण्डौको सामाखुशीमा जनरलिजममा ब्याचुलर तेस्रो बर्षमा अध्यनरत छिन भने मोडेल जोनिसा मिस गुरुङ – २०२० की सेकेन्ड रनरअप पनि हुन।

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.