• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फिस्टेल एकेडेमीमा अन्तर-सदन पौडी प्रतियोगिता सम्पन्


  •    / आइतबार, असोज २१, २०८०  

  • असोज

    पोखरा पोखरा महानहरपालिका वडा नं्१७ स्थित तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले अन्तर-सदन पौडी प्रतियोगिता सम्पन्न गरेको छ।प्रतियोगितामा मिडलस्कुल तह फ्रीस्टाइल १४ मि. समुहबाट क्रमश ड्यानियल हुवाङ प्रथम ,स्प्निल थापा द्वितीय प्रसिद्ध पराजुली तृतीय हुन सफल भए।

    त्यसैगरि मिडलस्कुल तह (फ्रीस्टाइल २५ मि।) छात्र समूहबाट आयुष्मान घले.- प्रथम प्रान्जल लम्साल- द्वितीय ,आंसिर्क गुरूङ- तृतीय मिडलस्कुल/ हाईस्कुल तह (२५ × ४ रिले रेस )- छात्र समूहबाट कृतन भक्त आचार्य, दिव्सन पौडेल, निस्चल आचार्य सुभ्रत थापा- प्रथम , प्रिन्स के. सि, बिस्नु परियार,समर्थ गुरूङ, आयुष्मान घले – द्वितीय ,आरोहन जोसी,प्रान्जल लम्साल, अनिस रानाभाट, किस्मत भट्टराई – तृतीय हुन सफल भए। यसैगरी मिडलस्कुल तह (फ्रीस्टाइल ५० मि.छात्र समूह तर्फ प्रान्जल लम्साल- प्रथम , समर्थ गुरूङ- द्वितीय ,आयुष्मान घले तृतीय भए भने प्राइमरी तह फ्रीस्टाइल २५ मि.- छात्रा समूहबाट बैभवि मल्ल प्रथम ,समृद्धि – द्वितीय , सर्जना पौडेल- तृतीय भए।उता प्राइमरी तह (फ्रीस्टाइल ५० मि.)- छात्र समूहबाट सुभान के. सि.प्रथम ,रेयाङ्श भट्टराई- द्वितीय ,साइमन गुरूङ- तृतीय प्राइमरी तह फ्रीस्टाइल ५० मि.छात्रा समूह मा ,बैभवि मल्ल.- प्रथम ,सर्जना पौडेल – द्वितीय ,समृद्धि गुरूङ- तृतीय हुन सफल भएका छन ।

    प्राइमरी तह (२५ × ४ रिले रेस छात्रा समूहमा) बैभवि मल्ल,सर्जना पौडेल, लिपी गुरूङ, लुनिभा कर्माचार्य प्रथम , समृद्धि गुरूङ, जीवाश्री भट्टराई, आर्सीया दाहाल, सृउसा भारी- द्वितीय ,सर्वानी पौडेल, मोनिका हुवाङ, जेनोभा शर्मा, बिभु श्रेष्ठ- तृतीय भए। प्राइमरी तह (२५ × ४ रिले रेस )मा छात्र समूह सुभान के. सि, सोहम ढकाल, सर्वेस पौडेल, जर्ज गुरूङ – प्रथम आर्यस राज पौडेल, आर्जन डङ्गोल, रेयाङ्श भट्टराई,आविष्कार गिरी -द्वितीय ,रिदन गुरूङ, आदित्य के. सि,साइमन गुरूङ, सदृश गुरूङ , – तृतीय प्राइमरी तह (फ्रीस्टाइल २५ मि.) छात्र समूहका सुभान के. सि.- प्रथम ,निसायम सुवेदी- द्वितीय रेयाङ्श भट्टराई- तृतीय ,हाईस्कुल/मिडलस्कुल तह ब्रेस्टस्ट्रोक २५ मि.- छात्र समूहमा दिप्सन पौडेल प्रथम ,प्रान्जल लम्साल , द्वितीय आयुष्मान घले – तृतीय ,हाईस्कुल तह (ब्याकस्ट्रोक २५ मि.)- छात्र समूह कृतन भक्त आचार्य – प्रथम सृजन भट्टराई – द्वितीय ,आरोहन जोसी – तृतीय भएका छन।

    हाईस्कुल तह (फ्रीस्टाइल ५० मि.)- छात्र समूहमा कृतन भक्त आचार्य प्रथम ,आरोहन जोसी- द्वितीय ,सृजन भट्टराई- तृतीय ,हाईस्कुल तह (फ्रीस्टाइल २५ मि.)- छात्र समूह कृतन भक्त आचार्य – प्रथम ,आरोहन जोसी- द्वितीय ,सृजन भट्टराई- तृतीय भए। त्यस्तै हाईस्कुल तह बटरफ्लाई २५ मि छात्र समूह कृतन भक्त आचार्य प्रथम ,आरोहन जोसी- द्वितीय ,सृजन भट्टराई- तृतीय हाईस्कुल/मिडलस्कुल तह फ्रीस्टाइल छात्रा समूह बिदुषी पौडेल प्रथम, आइको लक्ष्मी बाटाजु – द्वितीय आरध्य चालिसे- तृतीय ,भएको बिधालयका प्राचार्य इन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। बिद्यालयका संस्थापक चिनु बहादुर रानाभाटले उद्घाटन गरेको प्रतियोगिता फ्रीस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक र बटरफ्लाई लगायत विभिन्न स्विमिङ विधाहरू समावेश गरिएको थियो।

    संस्थापक रानाभाटले विद्यार्थीहरूको पौडी खेल्ने क्षमता अभिवृद्धि गर्ने मात्र नभई उनीहरुबीचको सौहार्दता र स्वस्थ्य प्रतिस्पर्धाको भावनालाई बढाउने अपेक्षाका साथ यो प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गर्दैप्रतियोगितामा विभिन्न देशहरुबाट सो बिधालयमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएको बताए। प्रतियोगितामा ताइवान र कोरियाबाट पढ्न आएका विद्यार्थीहरु समेतले भाग लिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.