• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० असोज २० गते शनिबार तपाको आजको राशिफल

"२०८० असोज २० गते शनिबार तपाको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / शनिबार, असोज २०, २०८०  

  • मेष- परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्‍ठान्‍न भोजनको अवसर आउने छ। मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुनसक्छ। नसोचेको काम बन्‍नेछ। प्रिय साथीसँग पनि भेटघाट होला।

    वृष- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउँदा विचार पुर्‍याउनु होला। खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।

    मिथुन- आज तपाईंको धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्‍नलाभ होला, अनौठो खबर सुन्‍न पाइएला।

    कर्कट- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्‍न हुन सक्ने दिन छ। आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता-कता हर्ष छाउनेछ।

    सिंह- आज कुनै पनि नयाँ काम नथाल्नु होला। टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै वेश होला। घरमा पाहुना आगमनको दिन छ। धनको लाभ होला। साथै रमाइलो यात्राको पनि योग छ।

    कन्या- स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनु होला। धनको नाश हुन सक्छ। साथै, प्रेममा पनि धोका होला। सानातिना काममा महत्त्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ।

    तुला- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। स्वास्थ्य कमजोर छ। सोचेको काम समयमै सम्पन्‍न नहोला।

     

    वृश्‍चिक-

    वृश्‍चिक- कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता-पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।

    धनु- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ। पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ। व्यापारमा पनि फाइदाकै योग देखिन्छ।

    मकर- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, सफलता भने प्राप्त हुने छैन। व्यर्थै समयको नाश होला। मनमा उदासिनता बढ्ने छ। काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन्। विश्‍वास गरेकाले धोका दिनेछन्।

    कुम्भ- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। जागिरमा भने सजक रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ।

    मीन- प्रेम र मित्रताको बन्धन कसिने दिन छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको  सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.