• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाँडादेवी गाउँपालिका अभियान ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ ,जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जारी

"रामेछाप खाँडादेवी गाउँपालिका अभियानको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ ,जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जारी "

  •    अल्चना श्रेष्ठ / शुक्रबार, असोज १९, २०८०  

  • रामेछाप खाँडादेवी गाउँपालिका अभियानको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ ,जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जारी   छ ।

    अभियान अन्तर्गत खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको खानीगाउँ स्थित जन-समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। उक्त अभियान खानीगाउँको आस्थाको धरोहर बुद्धिजीवी अग्रज अभिभावक जेष्ट नागरिक आदरणीय श्री खड्ग बहादुर रानामगरको सभापित्वमा प्रमुख अतिथि माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य भोला सापकोटा विशेष अतिथि प्रदेश कमिटी सदस्य रामकृष्ण लामा अतिथिहरुमा विष्णु कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ, वीर बहादुर तामाङ लगायतका उपस्थितिमा सभ्य र भव्य रुपमा सञ्चालन भइ मिसन केन्द्रित रहको छ।

    यो टोल अभियानमा २००९ सालदेखि नेपाली काङ्ग्रेस पार्टिमा आवद्द सक्रिय राजनिति गर्दै आउनुभएका आदरणीय बाजे खडग बहादुर रानामगर र मान बहादुर रानामगर यो अभियानमा काङ्ग्रेसको आस्था र विचारलाई परित्याग गरी नेकपा माओवादी केन्द्रको विचार र आस्थालाई अंगाली समाहित भए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.