• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकाश अधिकारि द्वारा लिखित कविता:- दर्जा

"आकाश अधिकारि द्वारा लिखित कविता:- दर्जा "

  •    अभियान हाम्रो डट कम / बिहिबार, असोज १८, २०८०  

  • तिमी सत्ताको कवि!
    म प्रतिपक्षी कवि!
    तिम्रो जन्मदिनमा केक् काटिन्छ!
    मेरो जन्मदिनमा पुर्जि काटिन्छ्!
    तिमी सत्ताको खातिर
    वा वा खर्चन्छौ!
    अक्षर अनि शव्दमा लम्पसार भेटिन्छौ!
    राज महाराजको तलुवा चाटन जुटेका छौं!
    म सत्तको विरुद्धमा!
    सत्ताको कालो यथार्थता कोर्न तल्लीन छु!
    अक्षर अनि शव्दको मिसाइल ले
    तिम्रो सत्ता विरुद्ध धावा बोल्दै छु!
    युगौ देखि आफैलाई शासक सम्झेर!
    तिमीले किन?
    मलाई अनि मेरो कविता कुल्चदै छौ?
    किन?
    बर्बरता प्रदर्शन गरीरहेका छौ?
    स्वाभिमानी कबि ले
    स्वभावैले अभिमान प्रकट गर्दछ।
    किनभने!
    उ सत्ताको स्वरुप सग परिचीत छ।
    तर तिमिले त सत्ता लिप्त भएरै।
    कवि को दर्जा हासिल गरेका छौं ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.