• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाल गृहमा बस्नेलाई नागरिकता दिन सहज हुनुपर्छ मन्त्री : सिम्खडा


  •    संवाददाता/ बुधबार, असोज १७, २०८०  

  • गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई नागरिकता दिन सहज हुनुपर्छ सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले बताएकी छन् ।

    रेन्बाे चिल्ड्रेन हाेम नेपालकाे वार्षिक साधरण सभा सामाजिक लेखाजाेखा तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै नागरिकता लगायतका कागज नभएको कारण उनीहरू धेरै सुबिधाबाट बञ्चित हुनुपरेको बताईन । उनले नागरिकता सहज पाउने लागि सरकार संग पहिल गर्ने जानकारी दिइन् ।

    सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री समय र समाज संगै हाम्रो साेच परिवर्तन हुनुपर्छ । संस्था चलाउन धेरै चुनैती हुँदा पनि चिल्ड्रेन नेपालले समाजमा उत्कृष्ट काम गरेकोमा धन्यवाद दिईन ।पाेखरा ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई स्थानीय तहको तर्फबाट सक्ने सहयोग गर्ने बाचा गरे ।

    बाल गृहबाट राम्रो नागरिक उत्पादन भएको उनीहरु समाजमा स्थापित गर्नकाे लागि राज्यले पहल गर्नुपर्ने बताए ।
    नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमूना आमा समूहकाे पुर्व अध्यक्ष मिठु देवी अधिकारी, बालगृहकी दिपा खत्री लगायतले कार्यक्रम भनाई राखेका थिए ।

    उक्त कार्यक्रममा पत्रकार सन्देश श्रेष्ठ सम्मानित भएका थिए ।
    एसईई पास गर्ने र उच्च शिक्षा पास भएकालाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.