• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रौतहटमा विद्युत चोरी,प्राधिकरणका कर्मचारीहरुलाई धम्की


  •     अभियान हाम्रो/ आइतबार, असोज १४, २०८०  

  • रौतहटमा विद्युत चोरी रहेको अवस्थामा विद्युत प्राधिकरणले फेला परेर कारवाही प्रक्रिया अगाडि बढाएपछि माओवादी केन्द्रका नेताहरुले विद्युत प्राधिकरणका कर्मचारीहरुलाई धम्की दिएका छन् ।

    विद्युत प्राधिकरणले मिटर छड्के जाँच गर्दा जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामप्रसाद पटेलको घरमाबाट मिटर बेपता पारी सर्भिस केवलबाट सोझैं जडान गरी मोटर, पंखा बती लगायत अन्य विद्युतिय उपकरणहरु चलाइरहेको अवस्थामा फेला पारिएको चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताए ।

    पटेल माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा वृन्दावन नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हुन् । नेता पटेलले उनको घरमा शंकर राउतको नाममा ग्राहक नम्बर ००९१५०७३ जडान रहेको मिटर बिगारेर चोरी गरेको फेला परेपछि सो घरमा रहेका विद्युतिय सामाग्रीहरु खोलेर केन्द्रमा ल्याउँदा पटेल र सोही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सिकिन्दर पटेलले असोज ११ गते बिहिबार ४०–४५ जना मानिसहरु ल्याएर कार्यालयमा आफ्नो कार्यकक्षमा कर्मचारीहरुलाई तथानाम गाली गलौज गरी आफुलाई हातपात गर्न खोजेको वितरण केन्द्रका प्रमुख यादवले बताए ।

    ‘उनीहरुले मलाई हातपातको प्रयास गर्नुका साथै अबदेखी चुहावटमा कारवाही भयो भने कर्मचारीहरुको हातसात भाचिदिने धम्की दिएका छन्,’ उनले भने, ‘यस्तो असुरक्षित र त्रासको वातावरणमा काम गर्न सकिदैन् । हामीलाई सुरक्षा चाहियो ।’ पटेलले आफुलाई ५ दिनभित्र सरुवा गर्ने धम्की दिएको यादवको भनाइ छ। उनले मान्छेहरुले जतिसुकै दवाव र धम्की दिएपनि आफुहरुको चुहावट नियन्त्रण र चुहावट गर्नेहरुलाई कारवाही गर्ने अभियान कुनै पनि हालतमा नरोकिने बताउँदै दोषी उपर कारवाहीको माग गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.