• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्की परिवारको आठौं  केन्द्रीय अधिवेशनको निर्वाचन सम्बन्धी नियमावली तथा कार्यतालिका सार्वजनिक

"कास्की परिवार दक्षिण कोरियाको यहि सेप्टेम्बर २८ तारिखमा सम्पन्न हुन गइरहेको आठौं  केन्द्रीय अधिवेशनको निर्वाचन सम्बन्धी आधारभूत नियमावली तथा कार्यतालिका सार्वजनिक "

  •    बोम्जन गुरुङ / बिहिबार, असोज ११, २०८०  

  • कास्की परिवार दक्षिण कोरियाको यहि सेप्टेम्बर २८ तारिखमा सम्पन्न हुन गइरहेको आठौं  केन्द्रीय अधिवेशनको निर्वाचन सम्बन्धी आधारभूत नियमावली तथा कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन संयोजन समितिको बैठकको निर्णय बमोजिम संस्थाले आफ्नो केन्द्रीय कार्यसमिति निर्माणको लागि तपसिलको निर्वाचन कार्यतालिका प्रकाशन गर्दै उम्मेदवारी आव्हान गरेको छ ।

    निर्वाचन कार्यतालिका विवरण :

    १. उम्मेदवारी आव्हान :- सेप्टेम्बर २५  देखी सेप्टेम्बर २८ तारिख दिनको १ बजे सम्म ।
    २. कार्यसमिति चयन प्रकृया :- सेप्टेम्बर २८ तारिख, अधिबेशनको बन्द सत्र समापन लगत्तै निर्वाचन समिती द्वारा उम्मेदवार को नामावली प्रकाशन, दाबी बिरोध, दाबी बिरोध उपर छानबिन र पुन उम्मेदवारहरूको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तीम नामावली प्रकाशन गरिनेछ ।
    ३. कार्यसमिति निर्माणमा सर्वसहमति पहिलो प्राथमिकतामा रहनेछ । सहमति हुन नसकेको खण्डमा कास्की परिवारका उपस्थित सदस्यहरु द्वारा मतदान प्रकृया मार्फत कार्यसमिति निर्माण गरिनेछ ।
    ४. नबनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईसकेपछि बधाई तथा शुभकामना प्रदान गरिनेछ ।

    उमेदवारी आव्हान सम्बन्धमा कार्यतालिका

    संस्थाको बिधानबमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले निर्धारित शुल्क तिरेर दिइएको लिङ्कबाट गुगल फर्ममार्फत  भरेर उल्लिखित पदहरुमा निर्धारित शुल्क तिरेर मनोनयन दाखिला गर्नुहुन अनुरोध गर्दछौ ।

    १. अध्यक्ष  संख्या १ शुल्क १५०,००० वन
    २. बरिस्ठ उपाध्यक्ष संख्या १ शुल्क  १००,००० वन
    ३. महिला उपाध्यक्ष  १ १००,००० वन
    ४. खुल्ला उपाध्यक्ष २ जना १००,००० वन
    ५. महासचिब १ जना १००,००० वन
    ६. सचिब १ जना १००,००० वन
    ७. कोषाध्यक्ष १ जना १००,००० वन
    ८. सह-कोषाध्यक्ष १ जना १००,००० वन
    ९. सदस्य ६ जना ५०,०००

    कास्की परिवार दक्षिण कोरियाको बिधान अनुसार केन्द्रीय कायसमितिको उम्मेदवार हुनआवश्यक योग्यता निम्नअनुसार रहेको जानकारी गराईन्छ ।

    (क)  संस्थाको सदस्यता लिइएको हुनुपर्नेछ ।
    (ख) दक्षिण कोरियामा बसोबास गरेको हुनुपर्नेछ ।
    (ग) संस्थाको विधान विनाशर्त स्वीकार  गरेको हुनुपर्नेछ ।
    (घ) सामाजिक सेवामा अभिरुची राख्ने ।
    (ल)  संस्थाको उद्देश्यप्रति प्रतिवद्ध र संस्थाप्रति  निष्ठावान हुनुपर्ने ।
    (च)  संस्थालाई  बुझाउनु पर्ने लेबी बाँकी बक्यौता र कुनै जिन्सी सामग्री बुझाउन बाँकी नरहेको ब्यक्ति।
    (छ) अध्यक्ष पदको  लागि  कम्तिमा  एक  कार्यकाल  केन्द्रीय  कार्यसमितिको  सदस्य वा क्षेत्रीय कार्यसमिति अध्यक्ष पदमा रही काम गरेको हुनुपर्नेछ ।
    उक्त आठौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक कास्की परिवारले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

    तपसिल :
    मिति  : २०२३ सेप्टेम्बर २८ (छुसकको पहिलो दिन)
    समय : दिनको ठिक ११:३० बजे
    स्थान :  नमस्ते रेष्टुरेन्टको सभाहल,
    सउल दोङ्देमुन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.