• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार घटनाका मुख्य आरोपित गिरफ्तार

"बलात्कार घटनाका मुख्य आरोपित गिरफ्तार "

  •     अभियान हाम्रो/ बुधबार, असोज १०, २०८०  

  • १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २६ वर्षीय सन्तोष साह गिरफ्तार भई असोज ९ गते थुनामा परेको प्रहरीले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा घटनाको ७ महिना पछि गिरफ्तार हुनासाथ आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।

    आरोपितले २०७९ चैत १० गते बलात्कार गरेको र सिरहाको कर्जन्हा नगरपालिका–४ बडहरामाल घर भई हाल खडक नगरपालिका–५ खोजपुर बस्ने २८ वर्षीय बिर्जु भनिने बिरजुन साह हलुवाइले सहयोग गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत २० गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार तरकारी बिक्री गरेर साँझ घर फर्किदै गर्दा साइकल बिग्रिएकाले बिर्जुले मर्मत गरिदिने आश्वासन दिई रात परेपछि मुख थुनी खडक नगरपालिका–५ खरचुहियास्थित आफ्नो घर लगी कोठामा थुनेको र अर्का आरोपित सन्तोषले बलात्कार गरेका हुन् ।

    पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २० गते भएको थियो । गाउँघरबाटै आरोपित बिर्जुलाई चैत २० गते प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०८० वैशाख १४ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको वैशाख १५ गतेको इजलासले बिर्जु १ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् । फरार रहेका आरोपित सन्तोषाविरुद्ध चैत २० गते र वैशाख १० गते पक्राउ पुर्जी जारी भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.