• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नक्कली डिएसपी सागर ढुगाना पक्राउ


  •    संवाददाता अल्चना श्रेष्ठ / मङ्गलबार, असार ०१, २०७८  

  • सामाजिक सञ्जालमा तस्बिर राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका– ८ का ४४ वर्षीय सागरकुमार ढुंगाना पक्राउ परेका हुन् ।

    अप*राध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्रा*रीको डिएसपी र डाक्टर हुँ भन्दै फेसबुकमा तस्बिर पोस्ट गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले केही दिनयता आफ्नो फेसबुक एकाउन्टमा डिएसपी*को पोसाक लगाएको तस्बिर पोस्ट गरेका थिए । सोही तव*रले आफू डाक्टर भन्दै एप्रोनसहितको फोटो पनि फेसबुकमा पोस्ट गरेका थिए ।

    Open photo

    महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले नेपाल प्रहरीको डिएसपी र डाक्टर भनी परिचित गराउने उनको उद्देश्य भने खुलिनसकेको बताए । उनले भने, ‘यसले आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दोरहेछ । सोही दर्जा जनिने पोसाक लगाएर फेसबुकमा फोटो पोस्ट गरेको रहेछ । आफूलाई डाक्टर हुँ पनि भन्दो*रहेछ । अनुसन्धानपछि उसको यो सबै हर्कत नक्कली रहेको खुल्यो । कुन उद्दे*का लागि उसले यो काम ग¥यो भन्ने वि*षयमा भने अनुसन्धान भइरहेको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    ताजा अपडेट
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.