• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कविताले गाउँ जाने बाटो निर्माण गर्छ 


  •    अभियान हाम्रो / आइतबार, असोज ०७, २०८०  

  • पोखरा, असोज ।
    पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६१ औं शृङ्खला पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका अतिथि बिम्व कवि रमेश श्रेष्ठले ‘कविताले गाउँ जाने बाटो निर्माण गर्ने चेतनाको बिकास गर्न सक्ने क्षमता भएको बताए ।’ काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले तिन दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ, कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।
    काव्य सन्ध्याको ३६१ औँ शृङ्खलामा कविहरू सरस्वती श्रेष्ठ‘सरु’, रुपिन्द्र प्रभावी, लक्ष्मी थापा, दुर्गाबहादुर शाह, शिव सङ्कल्प, देवेन्द्र के.सी., रामलाल बाटाजु, गीता तिवारी, मुकुन्द वस्ती, विश्व अधिकारी, रोशन रेग्मी, सावित्री गिरी, माधव खतिवडा, ढाकामोहन बराल, चारघरे ठिटो, टेकनाथ पिडीत, दिपेन्द्र अरुण  लगाएतले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए । वि.सं. २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
    परिवारका उपाध्यक्ष रीता अधिकारी ‘ऋत’को सभापतित्तवमा सम्पन्न उक्त कार्यक्रममा स्वागत साहित्य संयोजक शरण आँशुले गरेका थिए । कार्यक्रम सन्चालन अर्जुन अधिकारीले गरेका थिए ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.