• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा तीन जना गिरफ्तार

"पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार "

  •     अभियान हाम्रो/ शुक्रबार, असोज ०५, २०८०  

  • पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

    पाँचखपन नगरपालिका-७ बजारमा ०८० असोज ४ गते होहल्ला गरेर बसेका पाँचखपन नगरपालिका-७ बिहीबारेका ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवालले राईलाई हातपात गरेको पीडितको आरोप छ ।

    बजार क्षेत्रमा अशान्ति मच्चाएको र सम्झाउने क्रममा ड्युटीमा रहेको प्रहरीमाथि हातपात भएपछि आरोपितलाई सोही बेला अनुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

    कुटपिटबाट घाइते हुनु भएको पीडितको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पतालमा असोज ५ गते भर्ना गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.