• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आश्विन ०४ गते (बिहिबार ) तपाईको आजको राशिफल

"आश्विन ०४ गते (बिहिबार ) तपाईको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / बिहिबार, असोज ०४, २०८०  

  • मेष- काममा कठिनाइ सहनु पर्ला, होसियारीपूर्वक काम गर्नु होला। यातायातका साधनबाट पनि जोगिनु होला। विशेष योजना गोप्य राख्नुहोला। बन्‍न लागेको पनि बिग्रन सक्ने दिन छ, होश पुर्‍याउनु होला। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। त्यसै-त्यसै दिक्क लागेर आउनेछ।

    वृष- सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयाँ-पैसा प्राप्त हुने दिन छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ योजन पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरूको विश्वास पनि जित्‍न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुने दिन छ।

    मिथुन- मनोरञ्‍जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ। पुराना साथीभाइसँग पनि भेट होला। भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ। मन प्रफुल्ल रहला। प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तीको योग छ। टाढाको यात्रा पनि होला।

    कर्कट- परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुनसक्छन्, विचार गर्नु होला। ईर्श्या गर्नेहरू सक्रिय रहनेछन्। छरछिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला। गलत विचार बढने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झैझगडा पनि होला।

    सिंह- प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। नयाँ काममा समय मात्र बित्‍नेछ। नोकरीमा आज अल्छी लाग्न सक्छ। व्यापारमा सफलताले मन रमाउने छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। जागिरमा पनि ठीकै छ।

    कन्या- मान-सम्मान बढ्नेछ। सुखको अनुभुति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ। दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। समग्रमा दिन रमाइलो छ। ठूला व्यक्तिको आशा र भरोशा पनि तपाईंप्रति रहनेछ। बोल्दा धेरै काम सहज हुनेछन्।

    तुला- कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखा पर्ने देखिन्छ। व्यावसायिक यात्राको सम्भावना छ। सामाजिक कार्यमा मन जानेछ। विविध लाभ पनि होला। सहयोगी र नयाँ मित्रको आगमनले  मन प्रशन्‍न हुनेछ। धनलाभ पनि होला।

     

    वृश्‍चिक- आज सोच्दै नसोचेको ठाउँमा धन जाँदैछ। सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला। उपचारमा खर्च हुने योग छ। सामान्य ज्वरो आउन सक्छ, खानपानमा होश पुर्‍याउनु होला। परिश्रमबाट लक्ष्‍य पूरा हुनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो सामना गर्नुपर्नेछ।

    धनु- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। नयाँ काम पाउने योग छ।  पढाइमा राम्रै उन्‍नति गरेर अगाढि बढ्न सकिनेछ। दिन राम्रै छ।

    मकर- काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ। दिन रमाइलो साथ बित्‍नेछ। भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। धनलाभ पनि होला। आँटे-गरेका काम पूरा भई धनको लाभ हुन सक्छ। व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ।

    कुम्भ- बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ। टाढाको यात्राको पनि सम्भावना छ। गरेका कामबाट राम्रै लाभ मिल्नेछ। यात्राको लागि एकदम राम्रो समय छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। यात्रा पनि रमाइलो हुनेछ। साथीभाइसँग भेटघाट पनि होला।

    मीन- आज अनावश्यक पैसा खर्च हुनेछ। काममा खासै मन नजाला। बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ला। समय त्यति राम्रो छैन। गलत विचार बढ्ने छ। समयमा सही निर्णय गर्न सकिने छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.