• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुले आरोप

"धुलिखेल नगरपालिकामा असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुले आरोप "

  •    अभियान हाम्रो/ बुधबार, असोज ०३, २०८०  

  • धुलिखेल नगरपालिकामा असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ ।

    उक्त कुटपिटबाट अनेरास्ववियुका कार्यकर्ता मण्डन देउपुर नगरपालिका-७ का २२ वर्षीय प्रविन पौडेल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका २३ वर्षीय साजन तामाङ घाइते भएका छन् । घाइतेहरूको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    घटनाबारे अनेरास्ववियुले असोज १ गते विज्ञप्ति जारी गर्दै कुटपिट गरेको विषयलाई लिएर काभ्रे जिल्लाका एसपी भुप्रेन्द पुरुष लगायत सात जनाको टोलिले आन्दोलनकारीलाई कुटपिट गरी आन्दोलन बिथोल्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ ।

    Photo_080-6-3_Kavre1

    विज्ञप्तिमा भनिएको छ, ‘धुलिखेलमा अनेरास्ववियु जिल्ला कमिटीले सङ्गठनको सिन्धुपाल्चोकका जिल्ला कमिटि सहसंयोजक र सचिवालय सदस्यलाई तेल बोकेको गाडिले ठक्कर दिई हत्या भएको विषयमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दै गर्दा भदौ ३१ गते काभ्रे जिल्लाका एसपी पुरुषले आन्दोलनकारीलाई कुटपिट गरी आन्दोलन बिथोल्न निर्देशन दिएको र त्यसपछि आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारीहरूबाट गरिएको दुर्व्यवहारप्रति अनेरास्ववियु काभ्रे जिल्ला कमिटि घोर भत्सर्ना गर्दछ ।’

    विज्ञप्तिमा कुटपिट गरी घाइते भएको घटनालाई गम्भीरता पूर्वक लिई एसपी भुप्रेन्द पुरुषमाथि कारबाही गरी अन्य संलग्न प्रहरीलाई समेत तुरुन्त माफ माग्न अपिल गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.