• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कबि बिकास लुङ्गेली लेख्नु हुन्छ ” फेरि हराइन ललिता”

"कबि बिकास लुङ्गेली लेख्नु हुन्छ " फेरि हराइन ललिता"  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, भदौ २६, २०८०  

  • उस्तै वर्ण र उही कदको
    त्यही उमेर र उस्तै स्वभावको
    एउटा कन्या भेटिएको खबर सुनियो
    एक कान दुई कान सनसनी फैलियो
    आफ्नो आफन्त बोलाइयो
    चिने जानेकाहरु झिकाइयो
    पालै पालो भेट गराइयो
    परिचयपत्र एक एक भिडाइयो
    ललितानै भएको प्रमाण जुटाइयो
    हर्षित थिइन ति ललिता
    हुन सक्छ खुशी पुनर्मिलन को
    आशाको दियोले मुहार चम्कियो
    हिम्मतको सुनामी आँखामा झल्कियो
    खुम्चिएको धमनी शिरा कोशीका छल्कियो
    जिब्रो लर्बराउँदै केही भन्न खोज्दै थिइन
    नशाहरु प्रष्ट देखिनेगरि मुट्ठी कस्दै थिइन
    ठूलो रहस्यको पर्दा खुलाउलाझैं गर्दा
    सुन्दर भविस्य तर्फ डोर्याउलाझैं गर्दा
    खजनाको भण्डारमा पुर्याउलाझैं गर्दा
    आशाको बेलून अनायास खुम्चियो
    संकाको घेरा एक्कासि चुलियो
    फेरि ललिता हराएको खबर सुनियो
    २०८०/०५/२५पोखरा।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.