• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिश्वबिध्यालयको तालाबन्दी खोल्न साम्सद बिद्या भट्टराईद्वारा संसदमार्फत सरकारको ध्यानाकर्षण


  •    अभियान हाम्रो/ बिहिबार, भदौ २१, २०८०  

  • भाद्र २१, काठमाडौ

    कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराउनु भएको छ।

    भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर
    पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी संस्कृतिले आम बिद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो बिषयमा कत्ती पनि जिम्मेवार नदेखिएको उल्लेख गर्नुभयो।
    उहाँले लोकतन्त्रको पूर्ब शर्तको रूपमा रहेको शिक्षा र त्यसमार्फत निर्माण हुने बिबेकशिल मानव लोकतन्त्रको मानक भएको भन्दै सो कुरामा स्वयम् प्रधानमन्त्री र सरोकारवाला शिक्षा मन्त्रालय गम्भीर र जिम्मेवार नदेखिनु गम्भिर चिन्ताको बिषय भएको बताउनु भयो।

    ब्यबस्थापनको जिम्मेवारीमा रहने कुलपति ,उपकुलपति र सह कुलपतिहरूको बिचमा कार्य समन्वय अभावमा विश्वबिद्यालय जस्तो प्राज्ञिक क्षेत्र राजनितीक आन्दोलनको केन्द्र बनाइनु दु:खद भएको भट्टराईले उल्लेख गर्नुभएको छ।
    साम्सद भट्टराईले बिद्यार्थिहरूका जायज माग पूरा गरि तत्काल पठन पाठनको बाताबरण बनाउन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउदछु उल्लेख गर्नु भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.