• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानवअधिकारकर्मी स्व. टेकनाथ बरालको निधन

"मानवअधिकारकर्मी स्व. टेकनाथ बरालको निधन "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ २१, २०८०  

  • मानवअधिकार तथा सामाजिक न्यायका सवालमा निरन्तर क्रियाशील मानवअधिकारकर्मी स्व. टेकनाथ बरालको निधनको १० औँ दिनको पुण्य तिथिमा उहाँका परिवाजनलाई भेटि भदौ २१ गते इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालको नेतृत्वमा इन्सेक गण्डकी प्रदेश कार्यालयको टिम सहित दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरिएको छ । डा. कुन्दन अर्यालले स्व. बरालले मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेर इन्सेक संगको सहकार्यमा सहयोग गर्दै आउनुभएको र उहाँले देखाएको बाटो सबैले अनुशरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष डा. अर्यालले मानवअधिकारको क्षेत्रमा स्व. बरालले पुर्‍याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुने उल्लेख गर्नु भएको छ ।

    इन्सेकका साधारण सदस्य एवम् इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा  इन्सेकद्वारा पुरस्कृत बरालको निधनले मानव अधिकारको क्षेत्रमा अपुरणीय क्षति भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । यसै क्रममा डा. अर्यालले मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव शम्भुप्रसाद रेग्मी संग भेटगरि पोखरामा मानवअधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी कार्यक्रम इन्सेक संगको सहकार्यमा सञ्चालन गर्न लागिएको प्रति खुशी व्यक्त गर्नुभयो । साथै उहाँले इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्ने क्रममा सरकार संग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

    सचिव शम्भु प्रसाद रेग्मीले मानवअधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना सञ्चालन गर्न आवश्यक कार्यक्रम पेश गर्न इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेललाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.