• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काठमाडौँको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेको आरोपमा रामेछापका मगर पक्राउ

"काठमाडौँको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेको आरोपमा प्रहरीले डेढ वर्षपछि रामेछापका मन्थली नगरपालिका–११ घर भएका सुमन थापा मगर उर्फ निरजलाई प्रहरीले पक्राउ "

  •     अभियान हाम्रो/ सोमबार, भदौ १८, २०८०  

  • काठमाडौँको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेको आरोपमा प्रहरीले डेढ वर्षपछि रामेछापका मन्थली नगरपालिका–११ घर भएका सुमन थापा मगर उर्फ निरजलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत ९ मा शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको घटनामा सुमन संलग्न रहेको उजुरी परेपछि उनी फरार रहेका थिए ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले घटनामा संंलग्न मगरलाई आज पक्राउ गरिएको बताए । घटनामा संलग्नहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको थियो । कपन बस्दै आएका ३० वर्षीय सुमनलाई चाबहिलबाट पक्राउ गरिएको उनले जानकारी दिए । आरोपितलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.