• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित


  •     अभियान हाम्रो/ शुक्रबार, भदौ १५, २०८०  

  • हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयकाे भवनमा अविरल वर्षातका कारण मेलम्ची खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ ।

    मेलम्ची नदिमा आएको बाढीले हेलम्बु गाउँपालिका-४ स्थित ग्यालथुममा रहेको श्री सरस्वती माविको दुई ओटा भवन बगाएर अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयहरूमा त्रास उत्पन्न भएको छ । विद्यालयको खानेपानीको लाइन, शौचालय, खाजाघर र एक कक्षा कोठा बगाएपछि शिक्षक, अभिभावक र विद्यार्थीहरूमा त्रास उत्पन्न भएको हो ।

    Photo_080-5-15_Sindhupalchok3

    विद्यार्थिहरूको पठनपाठन सुचारु गर्नको लागि बाढीले बगाएर बाँकी रहेका भवनहरूमा भदौ ११ गतेदेखि कक्षा सञ्चालन गरिए पनि विद्यालयका भौतिक संरचनाहरू पुनः बगाएर लैजाने त्रासमा विद्यार्थीहरू विद्यालयमा उपस्थित नभएको श्री सरस्वती माविका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले बताउनु भयो ।

    यस विद्यालयमा ३ सय ५१ जना विद्यार्थीहरू छन् । विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको हो । विद्यालय खोलाका किनारमा रहेकोले बाढी पहिरोको जोखिम रहेको प्रधानाध्यापक घोरासैनिले उल्लेख गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi
    ताजा अपडेट
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi
    • पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
    • GenZ Red Force को केन्द्रीय समिति बैठक सम्पन्न, ‘गाउँ–बस्ती अभियान’ प्रभावकारी बनाउन बहुआयामिक निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.