• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अभिभावक विहीन बालकको सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयद्वारा इन्सेकलाई आग्रह


  •     अभियान हाम्रो/ बुधबार, भदौ १३, २०८०  

  • धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका अभिभावक विहीन बालकको सङ्क्षणमा सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयले इन्सेकलाई आग्रह गरेको छ ।

    धुर्कोट गाउँपालिका–१ का वडा अध्यक्ष चेतमान कुवंरले कृष्णबहादुर नेपालीका छोराछोरीहरूको बिचल्ली भएकाले संरक्षणमा पहलका लागि पत्र सङ्ख्या ०८० ०८१ को च.न. ९९ पत्र अनुसार लिखितरुपमा माग गर्नु भएको छ ।

    कृष्ण नेपाली तीन वर्षदेखि बेपत्ता छन् । पत्नी लक्ष्मी नेपालीको बिरामीका कारण ०८० भदौ ५ गते मृत्यु भएको थियो । अहिले नौ वर्षीय सागर नेपाली र ११ वर्षीय हिमाल नेपालीले आमाको काजकिरिया गरिरहेको वडाध्यक्ष कुवंरले जानकारी दिनुभयो ।

    घरको आर्थिक अवस्था कमजोर भएको र दाजु सागर पनि घरमै नबसेर बरालिने भएकाले दुई जना बालकको भविष्य सङ्कटमा परेको भन्दै सङ्रक्षणमा पहल गरिदिन वडाध्यक्ष कुवंरले इन्सेक प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

    इन्सेकको तर्फबाट बालकको सङ्क्षणको लागि एसोएस बालग्राम, भैरहवासँग समन्वय भइरहेको इन्सेक प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयो ।

    इन्सेक गुल्मीले ले बिगतमा पनि अभिभावक विहीन विभिन्न स्थानका बालिबालिकाहरूलाई उद्धार गरेर एसोएसमा पठाउँदै आएको छ ।

    Lettar2023083001gulmi

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.