• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार घटनामा ६२ वर्षीय  ओमबहादुर सावतलाई  सात वर्ष कैद सजाय

"५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भदौ ४ गते मालारानी गाउँपालिका– ९ गोखुङ्गाका ६२ वर्षीय  ओमबहादुर सावतलाई  सात वर्ष कैद सजायको फैसला सुनाएकाे "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ ०५, २०८०  

  • ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भदौ ४ गते मालारानी गाउँपालिका– ९ गोखुङ्गाका ६२ वर्षीय  ओमबहादुर सावतलाई  सात वर्ष कैद सजायको फैसला सुनाएकाे छ । जिल्ला अदालतका न्यायाधीश बसन्तराज पौडेलको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजायसँगै २ लाख रूपियाँ जरीबाना गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र ८ हजार रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश गरेको  जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।

    पीडितलाई आरोपितले ०७८ जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई जेठ १७ गते घरबाट गिरफ्तार गरी अनुसन्धान पछि सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा ०७८ असार १० गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीस बासुदेब न्यौपानेको ०७८ असार १० गतेको इजलासले आरोपितलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, सन्धिखर्कमा ०७८ जेठ १७ गते गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.