• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चितवनमा ८ सवारीसाधन आपसमा ठोक्किँदा २० घाइते, ७ को अवस्था गम्भीर


  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • काठमाडौं । चितवनमा कलेज बस, बोलेरोसहित आठ सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

    भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं. को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट शव बोकेर देवघाट तर्फ जादै गरेको ना २ च ८४४६ नं.को बोलेरोलाई ठक्कर दिदाँ भएको दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

    उक्त दुर्घटनामा बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३-००१प ४१४७ को मोटरसाइकहरु, बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२प ४१९८ नं.को स्कुटरसहित आठ सवारी साधनएक आपसमा ठक्किएको प्रहरीले जनाएको छ ।

    घाइते मध्ये १३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याले चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए ।

    दुर्घटनामा खैरहनी न.प.४ का कृष्ण बहादुर तामाङ,मकवानपुर हेटौडा उ.मा.न.पा.१४ बस्ने महोन तामाङ, खैरहनी न.पा.१ बस्ने जित बहादुर तामाङ, चितवनन.पा.१४ बस्ने कुसुम बहादुर राना, चितवन १४बस्ने बर्ष सुरेश श्रेष्ठ,चितवन न.पा.९ बस्ने किशोर तामाङ र चितवन १४ बस्ने डोल बहादुर कार्की गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    यस्तै, चितवनन.प.१४ बस्ने बर्ष ४१ को पुर लामा, बुद्धिराम तामाङ, चितवन १६ बस्ने रेशम पोखरेल, काठमाण्डौ गोकर्ण ४ बस्ने तारा श्रेष्ठ, चितवन १६ बस्ने दिल बहादुर घिसिङ,नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा, बोलेरोमा सवार दिवेश शाक्य, चितवन १४ कै आईतराम कामी, पुष्प तामाङ, कृष्ण लामा तथा चितवन ३ बस्ने गोपाल तामाङ र जिवन लामा तथा मोटरसाइकल चालक चितवन १४ का शंकर परियार घाइते भएका छन् ।

    प्रहरीले दुर्घटना स्थलबाट बस चालक नवलपुर गैडाकोट न.पा.९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.