• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तेल चोरेकाे आराेपमा आयल निगम गण्डकीका डिपो प्रमुख दास निलम्बित

" तेल चोर गण्डकी प्रादेशिक कार्यालय, पोखरा डिपो प्रमुख चित्तरञ्जन दास निलम्बित "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, साउन ३०, २०८०  

  • आयल निगमकाे गण्डकी प्रादेशिक कार्यालय पोखरामा इन्धन चुहावट दर बढे पनि केन्द्रले बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासले खुलेआम अपचलन गर्दै आएको खुलेको छ । दासले ट्याङ्करमा नियमित बिलिङ गरेभन्दा बढी तेल हालेर पठाउने र व्यक्तिगत लाभ लिने गरेको पोखरा डिपोस्थित कर्मचारीहरू बताउँछन् ।

    दासको कार्यकाल लम्बिँदै जाँदा प्रत्येक महिना इन्धन चुहावट हुने दर बढ्दै गएको थियो । कारबाही गर्नुपर्ने डिपो प्रमुख दासको संरक्षण गर्न निगम केन्द्रीय कार्यालयले जनशक्ति नै परिचालन गरेको थियो ।

    दास भने गत शुक्रबार निलम्बनमा परेका छन् । तोकिएको लक्ष्यभित्रै चुहावट दर कायम भएकाले बिस्तारै गरे पनि दासबाट अपराध भएको आयल निगम स्रोतले बतायो । दासले एउटै ट्याङ्करबाट तीन हजार दुई सय लिटर डिजेल अपचलन गरेको पाइएको छ । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तेल चोरीमा संलग्न दासलाई कारबाही गरेपछि निगमको उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

    दासले बिल काटेभन्दा बढी तेल पेट्रोलपम्पहरूलाई वितरण गरेकै कारण अघिल्लो वर्षको तुलनामा गत असारको नोक्सानी दर दोब्बरले बढेको छ । असारमा पेट्रोल ०.८३ प्रतिशत र डिजेल ०.४० प्रतिशत नोक्सानी भएको थियो । यो दर तोकिएको लक्ष्य भित्रै भए पनि अस्वाभाविक चुहावट हो । डिजेल निगमको अमलेखगन्जस्थित डिपोसम्म पाइपलाइनबाट आउने र त्यहाँबाट तुलनात्मक रूपमा चिसो ठाउँ पोखरामा जाने हुँदा नोक्सानी नभई बढ्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थमा चिसोमा खुम्चिने र तातोमा फैलिने स्वभाव हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.