• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडाध्यक्ष कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी


  •     अभियान हाम्रो/ सोमबार, साउन २९, २०८०  

  • कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई कुटपिट गरेको आरोपमा राष्ट्रिय युवा संघका कार्यकर्ता कमल रोकाया, केशव चन्द, रोहितजङ्ग कुँवर, प्रविन बोगटी, र नविन चन्दका विरुद्ध पीडित पक्षले ०८० साउन २८ गते ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिनु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले वडाध्यक्षमाथि कुटपिट गरिको भन्दै आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको भए पनि घटनामा संलग्न व्यक्तिहरु फरार रहेकाले खोजी कार्य भइरहेको बताउनु भयो । जिल्लास्थित एमाले पार्टी कार्यालयमा साउन २७ गते आयोजित राष्ट्रिय युवा संघको १० औँ अधिवेशनका क्रममा मतदाता नामावली टाँस गर्नेसम्बन्धमा विबाद उत्पन्न भएपछि संघका नेता तथा कार्यकताहरुले अधिवेशन मण्डलका सदस्य समेत रहनु भएका वडाध्यक्ष देवकोटालाई कुटपिट गरी घाइते बनाएका थिए ।

    कुटपिटबाट टाउँको, छाती र आँखामा गहिरो चोट लागि घाइते हुनु भएका वडाध्यक्ष देवकोटाको उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको र टाउँकामा गम्भिर चोट लागेकोले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको पीडितकी आमा कमला देवकोटाले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.