• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति द्वारा घोषित आन्दोलन सुरु


  •     अभियान हाम्रो/ आइतबार, साउन २८, २०८०  

  •  धादिङको थाक्रे गाउपालिकामा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति द्वारा घोषित आन्दोलन सुरु गरेका छन्।

    आइतबार गाउपालिकाको गेट अगाडि पालिकास्तरको धर्ना कार्यक्रम गरेका हुन्।
    बिभेदकारि ऐन,राहत शिक्षक ब्यबस्थापन ,बालशिक्षक र बिद्यालय कर्मचारि समायोजन र स्थायि शिक्षक पेन्सन कटौती लगाएतको बिरुद्धमा सशक्त आन्दोलन सुरु गरिएको नेपाल राहत शिक्षक समिति थाक्रेका अध्यक्ष बिमल थापाले बताउनु भयो।

    ने रा शि संगठन थाक्रे ,ए अ ने शि संगठन थाक्रे, ने शि संघ थाक्रे र नेपाल राहत शिक्षक समिति थाक्रेको संयुक्त आयोजनामा पालिकास्तरको शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको पनि थापाले जानकारी दिनु भयो।

    त्यस्तै धुनिबेशी नगरपालिकामा पनि नेपाल शिक्षक महासङ्घमा आबद्ध सबै शिक्षकहरुले नगरपालिका अगाडी शान्तिपूर्ण धर्नामा बसेका छन् । आइतबार नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा धर्ना दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.