• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

युवा दिवसको अवसरमा मानव साङ्गलो तथा कोण सभा कार्यक्रम


  •    संवाददाता/ आइतबार, साउन २८, २०८०  

  • २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिरहामा साउन २६ गते विभिन्न कार्यक्रम सहित समपन्न भएको छ ।

    भगवानपुर गाउपालिका, इन्सेक सिरहा, ओरेक नेपाल, जिल्ला प्रहरी कार्यालय सिरहा, दलित जनकल्याण युवा कल्ब, मुक्ति नेपाल, राष्ट्रिय युवा परिषद, समग्र जनउत्थान केन्द्र, महिला मानवअधिकार रक्षक संजाल, सहयोगी हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सामुदायिक प्रहरी सेवा केन्द्र लगायत संघ संस्थाको आयोजनामा आयोजित कार्यक्रममा एक किलोमिटर लामो मानव साङ्गलो निर्माण गरी कोण सभा गरिएको थियो ।

    कोण सभामा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोले “अहिले देशमा जताततै बेथिति, भ्रष्टाचारहरू मौलाई रहेको छ, भ्रष्टाचार नियन्त्रणमा युवाहरू अगाडि आउने हो भने भ्रष्टाचार निर्मुल हुने” बताउनु भयो । विभिन्न कुलतहरूमा नफसि विकासको काममा अगाडि बढ्नु पर्ने बताउनु भयो । देश विकास गर्ने हो र देशमा सुशासन ल्याउन सबै राजनीति दलहरूले युवाहरूलाई जिम्मेबार पदमा अगाडि ल्याउनु पर्ने बताउनु भयो । त्यसैगरी भगवानपुर गाउपालिकाका अध्यक्ष उग्रनारायण यादवले लागु औषध देशकै लागि खतरा भएको र खतराबाट मुक्त गराउन युवाहरू अगाडि आउनु पर्ने बताउनु भयो ।

    बोर्डर छेउमै मानव साङ्गलो निर्माण गरी भारतबाट ओसारपसार हुने लागु औषधले नेपालको युवाहरूमा नकारात्मक असर पुगेको र यसलाई भारत पक्षले कडाइका साथ रोकथाम गर्नु पर्ने सन्देश पुगेको बताउदै विकास र सचेतनामुलक कार्यहरूमा संघ संस्थाहरू सँग सहकार्य गरी हगाडि बढ्ने प्रतिबद्धता गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्र राज पाण्डेले लागुऔषध विरुद्ध ऐन कानूनका विषयमा छलफल गराउनु भएको थियो । लागु औषधबाट युवालाई बचाउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा भगवानपुर गाउपालिकामा एसइइमा उत्कष्ट अङ्क ल्याइ पास भएका छात्र छात्राहरूलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.