• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सहयात्री समाज नेपालद्वारा ११ वटा यौन जन्य हिंसाका तथ्यांक सार्वजनिक

"सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक "

  •     अभियान हाम्रो/ बुधबार, साउन २४, २०८०  

  •  सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक गरिएको छ । बिगत लामो समय देखि धादिङमा काम गर्दै आइरहेको सहयात्री समाज नेपाल धादिङको पहलमा २३ जना प्रभावितहरुको परिवारमा पुर्नमिलन, ७ जना प्रभावितहरु पहिलेको अवस्थाबाट बाहिर निस्किएर एक्लै काम गरि जिविकोपार्जन गरिरहेको, २ जना प्रभावितको नागरिकता र विवाह दर्ता बनेको, एकजनाले अंश प्राप्त गर्न सफल भएको र सेफ हाउसबाट २ जना छात्राहरुले एस.इ.इ पास गर्न सफल भएका सहयात्री समाज नेपालले जनाएको छ।

    पत्रकार महासंघको हलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाले लैङिगक हिँम्साका घटनाहरुको बिश्लेषण सम्बन्धि सामाग्री प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९÷८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक पनि सार्वजनिक गरिएकोसहयात्री समाज नेपालले जनाएको छ। जसअन्तरगत शारीरिक कुटपिटको ८ वटा, गाली गलौज दुव्र्यवहारको ७ ,मनोसामाजिक सहयोग ६ वटा घट्ना दर्ता भएको बताईएको छ । गत आ.व.मा सहयात्री समाजले संचालन गरेको सेफ हाउसमा ३१ जनाले सेवा लिएका थिए ।

    जसमध्ये १० जना बालबालिकाले निशुल्क रुपमा नीलकण्ठ माध्यामिक विद्यालय र एड्भान्स एकेडेमीमा अध्ययन गरिरहेका छन् । त्यस्तै सहयात्री समाजले प्रहरीसँगको समन्वयमा मानव वेचविखन घट्नाको एक जना प्रभावितलाई उद्धार गर्न समेत सफल भएको संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाले टोल टोलको खबरलाई जानकारी दिनु भयो।

    सहयात्री समाज नेपालको अध्यक्ष गिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमृुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.