• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपद्वारा उपचार सहयोग हस्तान्तरण

"मान बहादुर बराल मगर लाई टाउकोको उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले टिचिङ्ग अस्पतालमा पुगि आर्थिक सहयोग हस्तान्तरण गरेको छ। "

  •     अभियान हाम्रो/ शुक्रबार, साउन १९, २०८०  

  • रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपद्वारा टिचिङ्ग अस्पतालमा टाउकोको शल्यक्रिया गराईरहेका रेकर्डिस्ट एवम्  ध्वनि सम्पादक मान बहादुर बराल मगर लाई टाउकोको उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले टिचिङ्ग अस्पतालमा पुगि आर्थिक सहयोग हस्तान्तरण गरेको छ। उक्त आर्थिक सहयोग रकम  हस्तान्तरण गर्नको लागि  अस्पतालमा  रमाइलो साँझ अनि हामी सबैको साथ  ग्रुपका अध्यक्ष भिजन गुरुङ, वरिष्ठ उपाध्यक्ष अजय गुरुङ, सल्लाहकार नुमा लामिछाने गुरुङ, सदस्यहरु पुजा गुरुङ र सोम गुरुङको उपस्थिति रहेको थियो ।  

    रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपले विगत दुई  वर्ष देखि  मानविय तथा सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आइरहेको छ भने संस्थाले अझ आर्थिक सहयोग गर्न सकियोस् भन्ने उद्देश्यको साथ विभिन्न जिल्लामा मानवीय र सामाजिक कार्यमा सहयोगको लागी चलचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरि त्यस बाट उठेको  रकम विभिन्न रोग बाट बिरामी परी  उपचार गर्दागर्दै आर्थिक अवस्था कम्जोर भएका बिरामी  हरुलाई नेपालको विभिन्न पुगि आर्थिक सहयोग गर्दै आईरहेको छ । ग्रुपले आउदो दिनहरूमा अझ यस्तो मानवीय तथा सामाजिक कार्यहरू गगर्दै जाने ग्रुपका अध्यक्ष भिजन गुरुङ ले बताउनु भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.