• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार घटनाका फरार उदयकुमार पंडित कुम्हार ११ वर्षपछि गिरफ्तार

"उदयकुमार पंडित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय  मलङ्गवाले ११ वर्ष पछि साउन १६ गते गिरफ्तार गरेको छ । "

  •     अभियान हाम्रो/ शुक्रबार, साउन १९, २०८०  

  • ६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित बरहथवा नगरपालिका–७ का २९ वर्षीय उदयकुमार पंडित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय  मलङ्गवाले ११ वर्ष पछि साउन १६ गते गिरफ्तार गरेको छ ।

    आरोपितले बालिकालाई ०६६ जेठ २ गते बलात्कार गरी फरार भएका थिए । पीडित पक्षले आरोपित विरुद्ध २०६६ साउन ५ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएका थिए । त्यस्तै जिल्ला अदालतले ०६९ असार ३१ गते आरोपितलाई कसुरदार ठहर गर्दै १२ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति भराउने गरी फैसला गरेको श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

    आरोपित कुम्हारलाई प्रहरीले उसकै गाउँमा लुकिछिपी बस्दै गरेको अवस्थामा ०८० साउन १६ गते गिरफ्तार गरी साउन १७ गते जिल्ला अदालतमा पेश गरेको र अदालतले आरोपितलाई सजाय भुक्तानको लागी सिन्धुली जिल्ला कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.