• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्की जिल्ला अदालतको मुद्दा पछ्र्यौैट संख्या विगतको भन्दा बढी

"कास्की जिल्ला अदालतको आर्थिक वर्ष ०७९/०८० मा मुद्दा पछ्र्यौैट संख्या विगतको भन्दा बढेको छ । "

  •     अभियान हाम्रो/ शुक्रबार, साउन १९, २०८०  

  • कास्की जिल्ला अदालतको आर्थिक वर्ष ०७९/०८० मा मुद्दा पछ्र्यौैट संख्या विगतको भन्दा बढेको छ ।

    जिल्ला अदालतबाट विगत दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०७९/०८० मा पछ्र्यौट संख्या बढेको हो । आर्थिक वर्ष ०७९/०८० मा जिम्मेवारी सरेका आएका २४ सय ३७ र नयाँ दर्ता हुन आएका ३९ सय २४ गरी कुल ६३ सय ६१ ओटा  मुद्दा दर्ता भएकोमा ४१ सय १४ ओटा मुद्दा पछ्र्यौट भएको अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्यालले बताउनु भयो । उहाँले मुद्दा फछ्र्यौट संख्या लक्ष्य भन्दा बढी भएको बताउनु भयो ।

    ‘जिल्ला अदालतले जुन लक्ष्य अनुमान गरेको थियो । त्यो अनुरुप मुद्दा फछ्र्यौट भएको छ,’ अर्यालले भन्नुभयो । जबकी आर्थिक वर्ष ०७८/०७९ मा ३ हजार १३ ओटा  मुद्दा फछ्र्यौट भएका थिए जुन जिल्ला अदालतमा जिम्मेवारी सरेर आएका २ हजार ७५ र नयाँ दर्ता ३३ सय ७५ गरी कुल ५४ सय ५० ओटा  मुद्दा दर्ता भएकोमा ३ हजार १३ ओटा  मुद्दामात्र फछ्र्यौट भएका थिए ।

    दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७७/०७८ मुद्दा फछ्र्यौटका संख्या हेर्ने हो भने निकै कम छ । आर्थिक वर्ष ०७७/०७८ मा २१ सय ४६ ओटा  मुद्दा मात्र फछ्र्यौट भएका थिए । जुन जिम्मेवारी सरेर आएका १९ सय ७४ ओटा  र  नयाँ दर्ता २२ सय ४७ ओटा  गरी ४२ सय २१ ओटा  मुद्दा दर्ता भएका थिए । अहिलेको चालु आर्थिक वर्षमा २२ सय ५० ओटा  मुद्दाको जिम्मेवारी सरेको छ । यसमध्ये ६ ओटा  मुद्दा दुई वर्ष नाघेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.