• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द

"वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२ जना बालविकासमा भर्ना भएका बालबालिकाहरूको पठनपाठनबाट बञ्चित भएको शिक्षक पार्वती मल्लले बताउनु भयो "

  •    अभियान हाम्रो / आइतबार, साउन ०७, २०८०  

  • सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२ जना बालविकासमा भर्ना भएका बालबालिकाहरूको पठनपाठनबाट बञ्चित भएको शिक्षक पार्वती मल्लले बताउनु भयो

    विद्यालय भवन जीर्ण भएपछि कक्षा कोठाको समस्या सँगै पानी र शौचालय समेत व्यवस्था नभएकाले बालबालिकाहरु पनि विद्यालय आउन छोडेको उहाँको भनाइ छ । विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको विद्यालयमा जीर्ण भवन मर्मत र जग्गाको विषयमा समेत स्थानीयबिच विवाद हुँदा विद्यायल सञ्चालन नभएपछि बालबालिकाहरुले पढ्नबाट बञ्चित भएको स्थानीय नवराज शाहीले बताउनु भयो ।

    ‘बालविकास भवन रहेको जग्गा धनी प्रेम शाहीले सो जग्गा निशुल्क रुपमा विद्यालयका लागि चन्दा दान भएको भनेर आश्वासन दिए पनि हाल जग्गाको मुल्य तिर्नु पर्ने दावी गरेपछि विवाद भएको उहाँले बताउनु भयो । सो विषयमा बालविकास व्यवस्थापनका अध्यक्ष प्रेम शाहीलाई बुझ्दा उहाँले भन्नु भयो आफ्नो निजि जग्गा भएकोले पहिले आफ्नो जग्गाको रकम दिनु पर्नेे प्रतिक्रिया दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.