• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तरुण दल अध्यक्ष गुरुङले मागे गृहमन्त्रीको राजिनामा


  •    संवाददाता/ शनिबार, साउन ०६, २०८०  

  • अजय क्षेत्री

    ४१ औ बिपि स्मृति दिवसको अवसरमा नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको बिपिको शालिकमा माल्यार्पण र बृक्ष्यारोपण कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा बोल्दै अध्यक्ष गुरुङले गृहमन्त्रीको राजिनामा मागेका छन ।

    अध्यक्ष गुरुङले देशको अन्तरास्ट्रिय बिमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभैकन तेत्रो परिणामको सुन बाहिर आउन नसक्ने कुरा बताउनुभयो । राष्ट्रियता र समाजवादको प्रतिपादन गरेर विपिले यो मुलुकमा लोकतन्त्रको स्थापना गर्न अनुकरणीय भुमिका खेलेको कुरा बताउदै अध्यक्ष गुरुङले गौरवशालि इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टीलाई कसैले हराउन सक्दैन ।हामी आफू भित्रै एकले अर्कोको अस्तित्व स्विकार्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो ।

    पुर्व तरुण दल अध्यक्ष एबम पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई अदालतले दोषी नठहराइकन बिभिन्न सन्चार माध्यमले नै दोषी ठहराउने काम भएकोले यस्ता कार्यहरु जो सुकै भएपनी रोकिनुपर्ने अध्यक्ष गुरुङले बताउनुभयो । आउने दिनमा देशभरीनै तरुण हरु परिचालन हुनेकुरा बताउदै अध्यक्ष गुरुङ्ले नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    देशमा भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न नेपाल तरुण दलले रचनात्मक कार्यहरु आगामी दिनमा गर्दै जानेकुरा बताउदै विपि स्मृतिको दिवसमा कार्यक्रम राखेकोमा तरुण दल भक्तपुर जिल्ला कार्यसमितिलाई धन्यवाद दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.