• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाेखरामा नेकपा (माओवादी)ले चन्दा मागेपछि प्रशासनकाे ध्यानाकर्षण


  •    संवाददाता/ शुक्रबार, साउन ०५, २०८०  

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिले कास्की जिल्लाका नागरिक तथा सामाजिक सङ्घ संस्थाहरूलाई पत्र पठाएर चन्दा पठापछि सराेकारवालाहरु प्रशासनमा पुगेका छन् । मा‌ओवादी पार्टीले आर्थिक सहयोगका निम्ति पत्रचार गरेकाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न नागरिक संस्थाले कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई बुधबा। ध्यानाकर्षण गराएका छन् ।

    गैर सरकारी सङ्घसंस्थाहरू गैरनाफामूलक हुने तथा गैर सररकारी संस्थाहरूमा कुनै पनि राजनीतिक दलका विचार नलादिने र सबैका विचारलाई समान व्यवहार र सम्मान गरिने भएकाले कुनैपनि दल विशेषलाई चन्दा दिनु आचारसंहिता विपरीतको कार्य भएको ध्यानाकर्षणपत्रमा उल्लेख  छ ।

    गैर सरकारी संस्थाहरू लक्षित वर्ग, विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने अन्तर्राष्ट्रिय मान्यता रहेको र गैससहरूले कसैलाई पनि चन्दा, दान दिने कार्य यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको पत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यसबारे प्रशासनको ध्यानाकर्षण भएको र तत्काल छानविन गर्ने प्रतिबद्धता व्यक्त  गरेकाे गैसस महास‌घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष गाेपाल खड्काले जानकारी दिएका छन् ।

    ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासङ्घ नेपाल, गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकी प्रदेश समिति, मानवअधिकार संरक्षण मञ्च (मासम), कास्की, मानव अधिकार एलाइन्स कास्की, सिविन नेपाल, फेडो नेपाल गण्डकी प्रदेश लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको हस्ताक्षर रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.