• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८०साउन ०३ बुधबार तपाईंको राशिफल


  •    संवाददाता/ बुधबार, साउन ०३, २०८०  

  • मेष— भेटघाट र रमाइलोमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । पढाइलेखाइमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    वृष— व्यापार व्यवसायबाट लाभ मिल्नेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

    मिथुन— शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ ।

    कर्कट— जागिरमा पदोन्नति हुने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ ।

    सिंह — धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

    कन्या— धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाईंको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन् ।

    तुला— अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।

    वृश्चिक— सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

    धनु— सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।

    मकर— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन उत्साहित हुनेछ ।

    कुम्भ— नोकरीमा उतार चढाव आउनेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जग्गा जमिनको कामबाट लाभ मिल्नेछ ।

    मीन— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.