• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, चैत ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु अर्का गम्भीर घाइते


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • कास्कीको रुपा गाउँपालिका पोल्याङमा भएकाे दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले पोखरा आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा   ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो ।

    लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ।

    मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाइते भएका जितेन्द्र भाइ हुन् ।

    बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    • पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    • आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    • १९३२ देखि आजसम्म: सेन्ट्रल जूको इतिहास र वन्यजन्तु संरक्षणको यात्रा:
    • किम जोङ उनले आफ्नी किशोरी छोरीको साथमा एकै पटकमा धेरै वटा रकेट प्रहार गर्न सक्ने प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रक्षेपण परीक्षण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.