• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साउन १, संयोग अनेक


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • आज साउने सक्रान्ति । सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेको दिनलाई साउने संक्रान्ति पर्वका रूपमा मनाइँदै आएको छ । यो दिनमा दान, पूजापाठ गर्ने हिन्दू परम्परा रहेको छ ।

    माघ १ गतेदेखि उत्तरायण भएका सूर्य पनि आजकै दिनबाट दक्षिणायण लाग्ने ज्योतिषीय मत रहेको छ । ज्योतिषशास्त्रअनुसार दक्षिणायन र उत्तरायणको विशेष महत्व हुन्छ ।

    साउन महिनालाई शिवजीको महिना पनि भनिन्छ । यो महिनामा शिवभक्तले व्रत बस्ने, उपासना गर्ने गर्छन् । यसैगरी महिलाले हरियो चुरा, हरियो पहिरन र हातमा मेहन्दी लगाउने गर्छन् ।

    यसैगरी आजकै दिन लुतो फाल्ने चलन पनि हाम्रो समाजमा छ । बर्खाभरि रोपाइँ गर्दा हिलाले खुट्टा खानेलगायत छालासम्बन्धी रोग लाग्ने भएकाले लुतो फाल्दा निको हुने जनविश्वास रहिआएको छ ।

    आज साउनको पहिलो सोमबार पनि हो। साउनका सोमबार विशेष मानिन्छन्। यस दिन औंसी पनि परेको छ। सोमबारे औंसीलाइ धार्मिक दृष्टिकोणका हिसाबले महत्वपूर्ण मानिन्छ।

    आजैदेखि नयाँ आर्थिक वर्ष २०८१/०८१ पनि लागू भएको छ। सरकारले जेठ १५ गते बजेटमार्फत प्रस्तुत गरेकाे विभिन्न कर, भ्याटलगायतका नयाँ व्यवस्था कार्यान्वयनमा आएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.