• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष कार्की मौसुफ द्वारा लिखित : बिधुवा भएपछि थाहा हुँदोरहेछ बिधुवा हुनुको पीडा……………

"तपाईंको घरपरिवारले लगाएको आरोप,लाल्छना माथीबाट देख्नु भएकै होला.......... "

  •    अभियान हाम्रो डट कम / बिहिबार, जेठ ३२, २०८०  

  • तपाइँलाई सम्झिएर सास फेर्दा मुटु दुख्छ मन दुख्छ.. तपाईंले नै भन्नुहोस् कि तपाइँ मेरो लागि कति महत्त्व हुनुहुन्छ। आज बिधुवा बनाएर मलाई बिच बाटोमा यतिकै छोडेर जाँदा यहाँ मेरो के बितेको होला…
    मैले तपाईंलाई राम्रोसँग भनेकी थिए मलाई बिच बाटोमा अलपत्र पारेर छोडेर जान सक्नुहुन्न… तपाईंले एउटा गलत निर्णय लिदा हेर्नुस् त आज यी नाबालक छोराछोरीले न बुबाको साथ पाए न बुबाको माया यिनिहरु सबैबाट बन्चित छन,, तपाईंको एउटा निर्णयले पहिला के थियौं आज के भयौं…
    मलाई आशा छ कि तपाईंले अब मलाई सुन्न सक्नुहुन्छ ।
                                          May be an image of 2 people, child, hospital and text that says 'महा A'
                                   जब म मेरो हृदय भित्र बारम्बार भन्छु। मैले तपाइँलाई पर्खिरहेकी छु…
    म चाहन्छु कि तपाईंले छोडेको यो संसारमा के भइरहेको छ भनेर तपाईंले देख्न सक्नुहुन्छ। तपाईंको घर परिवारले लगाएको विभिन्न आरोप लाल्छना तपाईंले माथीबाट देख्नु भएकै होला….
    म तपाईको सान्त्वनाका शब्दहरू लगभग सुन्न सक्छु ।
           यही कुरालाई मनमा राखी नाबालक छोराछोरीको निम्ति बाचेकी छु…
    सानै उमेरमा बिधुवा भएकी महिलालाई समाजले हेर्ने दृष्टि धेरै फरक हुँदोरहेछ नानीको बाबा,, ममा जे बितिरहेकोछ जुन तपाईंले यसलाई आफ्नो मनमा लिनु हुनेछ…
    मलाई आज तपाईंको आवश्यकता थियो…
    नाबालक छोराछोरीले बाबा कहाँ हुनुहुन्छ ममि भनेर प्रश्न गर्दा मलाई तपाईंको खाचो थियो…
    आज तपाईं नहुदा आफ्ना भनाउँदा हरुले गिद्दे नजर लगाउँदा मलाई तपाईंको आवश्यक थियोे…
    एउटि बिधुवा महिलाको घाउमा कसैले पनि मलम लगाउन आउँदैनन् जो आउँछ केही न केही आश लिएरै आउँदा रहेछन्..  ।
        आफु बिधुवा भएपछि थाहा हुँदोरहेछ बिधुवा हुनुको पीडा, बिधुवा भएपछि आफ्नै नातेदारकोमा पाहुना लाग्न जाँदा पनि बिधुवा भएर आइ यसलाई धेरै दिन राख्नु हुँदैन यसले हाम्रो लोग्नेलाई बिगार्छे,, सिउँदोमा सिदुर भरेर हिड्ने ये मेरा आफन्त हो बिधुवालाई हेला नगर ढिलो चाडो तिमी पनि एकदिन बिधुवा हुनेनै छौ। बिदुवाको पीडा बिधुवाले बाहेक कसैले बुझ्दैनन नानीको बाबा….,,
    तपाईं साथमा नहुदा दिन रात रोएकोले आँखा पोल्छ, तपाईं बिनाको मेरो संसार हेर्नुहोस त नानीको बाबा,, सबै फिका-फिका छन्…
    म तपाइँलाई मेरो छेउमा भएको महसुस गर्ने गर्छु
    के तपाईं मेरो छेउमा हुनुहुन्छ ?
    मलाई सोच्न मन लाग्छ त्यो तपाईं हो, जुन दुखको समयमा मसँग अँध्यारोमा सँगै बस्नुहुन्छ।
    जीवनमा मलाई सधैं माया गरे जस्तै, अदृश्य भएर पनि मलाई सधैं माया गरिरहनुहोस  ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.