• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनतालाई मुर्ख ठान्ने र भट्टीमा खाएर तारे होटलको विल पेश गर्ने जनप्रतिधिहरुको नजरमा हर्क साङ्पाङ् जिद्दिपन् सन्कि,लहडी ,बहुलाहा र पटमुर्ख पनि लाग्नसक्छ

"जनतालाई मुर्ख ठान्ने र भट्टीमा खाएर तारे होटलको विल पेश गर्ने जनप्रतिधिहरुको नजरमा हर्क साङ्पाङ् जिद्दिपन् सन्कि,लहडी ,बहुलाहा र पटमुर्ख पनि लाग्नसक्छ "

  •    अल्चना श्रेष्ठ / बुधबार, जेठ ३१, २०८०  

  •         चल्तिमा रहेको सामाजिक प्रथा भन्दा पृथक शैलि, विद्रोही स्वभाव जकडिएको समाजले सहजै पचाउन सक्दैन । पृथक अभियान थालनि गरेवापत ग्रिकका दार्शनिक शुकरातले समाजले पागलको संज्ञा दिएर तिरस्कार मात्रै गरेन तत्कालिन राज्यसत्ताले मृत्युदण्ड नै दिने फैसला गर्यो उनि हाँसि हाँसी मृत्युदण्ड स्विकार गर्न तयार भए तर सम्झौता गरेनन् । नेपाली समाज संस्कारको हिसाबले हेर्न हो भने अझै पनि सुकरात कालिन ग्रिकको अवस्थावाट यथोचित मात्रामा अझै पनि माथी उक्लन सकेजस्तो लाग्दैन ।
                                                May be an image of 1 person and text
              वर्तमान नेपाली राजनितिमा स्थानिय तह देखि केन्द्रिय तहसम्मको समग्र मुल्याङ्कन गर्न हो भने जनप्रतिनिधिहरु रबैया ,कार्यशैली र चिन्तन आत्मकेन्द्रित मानसिकताबाट ग्रस्त देखिन्छन् । अपवाद केहि कर्मशिल जनप्रतिनिधिहरु पनि आत्मकेन्द्रित टपरटुईया प्रबृतिबाट थिचिएर सोचे अनुसारको सफलता हासिल गर्न सकिरहेको अवस्था छैन ।यद्दपी दृढ सङ्कल्प सहितको ईच्छाशक्ति लिएर निरन्तर अगाडी बढिरह्यो भने झिनामसिना बाधा,अड्चन्ले गन्तव्यबाट बिमुख हुनुपर्दैन भन्ने एक उदाहरण हुन हर्क साङ्पाङ् ।
            विकाश निर्माण र स्थानियको तत्काल आवश्यकतालाई महत्वका साथ सँगै हातेमालो गरसहित प्रत्यक्ष श्रमदानका निम्ति प्रेरित गर्नु अहिले को यान्त्रिक पुस्तामा सामान्य विषय होईन । बर्षेनि कर दोब्बर तेब्बर बुद्दि गरि जनताको ढाड सेकेर उठाएको पेसाले काम भन्दा वढि फुटनी लगाएर जनतालाई मुर्ख ठान्ने र भट्टीमा खाएर तारे होटलको विल पेश गर्ने अनि सेटिङ्ग गरेर महङ्गोमा योजनाको टेन्डर सदर गर्ने जनप्रतिधिहरुको नजरमा हर्क साङ्पाङ् सादगीपन र जिद्दिपन् सन्कि,लहडी ,बहुलाहा र पटमुर्ख पनि लाग्नसक्छ ।
                          नारायण  श्रेष्ठ  को वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.