• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका : १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना

"युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका : १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना "

  •    अभियान हाम्रो डट कम / आइतबार, जेठ २८, २०८०  

  • सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा नामक व्यक्तिको हो

    १०२ जना छोराछोरी भएपछि सबैलाई चिन्न तथा सबैको नाम सम्झिन पनि गाह्रै हुन्छ । मूसालाई पनि त्यस्तै समस्या छन् । आफूलाई आफ्नो सबैभन्दा जेठो र सबैभन्दा कान्छो सन्तानको मात्र नाम याद रहेको उनी बताउँछन् । कतिपय सन्तानको त नाममात्र होइन मान्छेलाई नै बिर्सिसकेका छन् उनले ।

    एएफपीका अनुसार सन् १९७२ मा १७ वर्षको उमेरमा उनले पहिलो बिहे गरेका थिए । तर परिवार र नातेदारको लगातारको दबाबका कारण उनले एकपछि अर्को गर्दै बिहे गरिरहे । पारिवारिक विरासत विस्तार गर्नका लागि धेरै बिहे गरेर बढीभन्दा बढी बच्चा जन्माउन उनलाई नातेदार तथा परिवारकै सदस्यहरुले दबाब दिइरहे । त्यसैले उनले १२ जना महिलासँग बिहे गरे र कूल १०२ बच्चा जन्माए ।

    तर, यतिधेरै पत्नी र सन्तानका कारण अहिले उनलाई ठूलो पछुतो छ । उनीहरुको गास, बास, कपास तथा शिक्षा स्वास्थ्यका लागि समेत पैसा जुटाउन उनी सक्षम छैनन् । त्यहीँ कारणले दुई पत्नीले उनलाई छाडिसकेका छन् ।

    उनी भन्छन्- मलाई अरु थप बच्चा जन्माउने कुनै रहर छैन किनकि यतिधेरै बच्चा जन्माउने आफ्नो गैरजिम्मेवार हर्कतबाट मैले सिकिसकेको छु।

    बुढ्यौलीसँगै उनको स्वास्थ्य पनि बिग्रिंदै गएको छ । उनी हाल बेरोजगार छन् भने त्यति ठूलो परिवार पाल्नका लागि केवल २ एक्कड मात्रै जमीन छ । हुनत मुसा अहिले आफ्नो गाउँमा पर्यटकको आकर्षणको केन्द्र बनिरहेका छन् ।

    स्मरण रहोस् युगाण्डामा बहुविवाह एक परम्परागत प्रथा हो र यसले कानुनी मान्यता पाएको छ । जस अनुसार पुरुषहरुलाई एकभन्दा धेरै महिलासँग बिहे गर्ने छुट छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.