• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं रेशम चौधरी

" मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं रेशम चौधरी "

  •    अभियान हाम्रो डट कम / सोमबार, जेठ १५, २०८०  

  • डिल्लीबजार कारागारबाट छुटेपछि मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताए ।

    अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उनले भने ।

    रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताए ।

    उनले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताए ।

    ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उनले भने ।

    सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो गरे । उनले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताए । उनले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताए ।

    ‘टीकापुरमा मेरो घर, एफएम, रिसोर्ट जलाइयो । साढे ३ सयजतिको फोटो मसँग छ । उहाँहरू बुद्धिजिवी हुनुन्छ । उहाँहरूलाई कारबाही गरूँ त ? यसको मतलब म रिहा भएपछि तुरुन्त फर्किएर बदला लियौं भन्ने होइन । हाम्रो परिवारमा तीनजना मन्त्री सांसद भयौं । समाज मिलाउने दायित्व हाम्रो हो । जाडोघाम मिलाएर बस्नुपर्छ । त्यो समाज मिलाउन हाम्रो दायित्व हो । टीकापुर बनाउने मेरो सपना हो । टीकापुर बन्नुपर्छ’, उनले भने ।

    रेशमले टीकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्ने आफ्नो अवधारणा सुनाए ।

    ‘टीकापुर जिल्ला बनाइए नेपालको विकासमा एउटा आयाम थपिन्छ । तपाईँ हाम्रो आँगनमा देउसी भैलो खेल्नुहुन्छ भने हामी तपाईँको आँगतमा सखिया नाच्न पाउनुपर्छ । संविधानमा पहिचानका प्रदेश र नाम किन लेखिँदैन । टीकापुरलाई जिल्ला बनाउनुपर्छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.