• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

थाइल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहेकी प्रतिपक्षी दलकी नेतृलाई सन्तान प्राप्ति

"थाइल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहेकी प्रतिपक्षी दलकी नेतृलाई सन्तान प्राप्ति "

  •    अभियान हाम्रो/ मङ्गलबार, बैशाख १९, २०८०  

  • यहि मे १४ अर्थात वैशाख ३१ मा हुने थाइल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्रीको दौडमा

    रहेकी  ३६ वर्षली फाइत्रोनतार्न सिनावात्राले सोमबार पुत्र लाभ गरेकी हुन् ।

    पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी उनले आमा भएपछि पनि चुनावी अभियान रोकेकी छैनन् ।

    भिडियो लिन्कमार्फत उनी चुनावी अभियानमा व्यस्त रहेको अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरुले उल्लेख गरेका छन्

    यही शनिबार मात्रै पनि उनले चुनावी सभालाई सम्बोधन गरेकी थिइन् । जर्मन विश्व च्यानल डिड्ब्लुका अनुसार चुनावी सर्वेहरुमा उनकै अग्रता देखिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.