• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कोशी प्रदेशमा शुरु भयो वाइसीएलको डिजिटल सदस्यता वितरण प्रक्रिया शुरु ।

"कोशी प्रदेशमा शुरु भयो वाइसीएलको डिजिटल सदस्यता वितरण प्रक्रिया शुरु । "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत १३, २०७९  

  • एस .पी . रेग्मी

    झापा

    नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले काेशी प्रदेशमा डिजिटल सदस्यता वितरण गरेकाे छ ।  काेशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट साे संगठनले डिजिटल सदस्यताकाे उद्वघाटन गरेकाे हाे ।

    एक कार्यक्रमका विच वाइसीएल नेपालका केन्द्रीय सचिव तथा काेशी प्रदेशका इन्चार्ज कर्म पुलामी मगरले साे डिजिटल सदस्यता उद्वघाटन गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज पुलामीले युवा संगठनलाई सुदृढीकरण गरि अभियान मार्फत युवा जागरण ल्याउन युवालाई निर्देशन दिएका थिए । प्रमुख अतिथि पुलामीले गणतन्त्र र संघियता विराेधी गतिविधि गर्ने विरुद्ध खबदारी गर्न पनि उनले युवाहरुलाई प्रशिक्षण दिए । उनले वाइसीएललाई जनताकाे साहरा बनि जताकाे आशा र भराैसा बन्न निर्देशन दिदै युवा संगठनलाई व्यवसायी बन्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले पार्टी भित्र रहेकाे गुट उपगुटकाे अन्त्य गरि पार्टी र संगठनका नेताहरुलाई विधिमा रहेर काम गर्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले नेताहरुमा युवाहरुकाे भावना बुझ्ने र प्राबिधिकाे ज्ञान भएन भने नेता हुन गार्हाै हुने भएकाे हुनाले सम्पूर्ण युवाहरुलाई प्राबिधिसँगै अगाडि बढ्न निर्देशन दिए ।

    No description available.

    कार्यक्रममा वाइसीएल नेपालका प्रदेश इन्चार्ज पुलामी, विषेश अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगरका अध्यक्ष छिरिङ लामा, वाइसीएल नेपालका केन्द्रीय सदस्य दिलबिक्रम लिम्बू, नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार हाेम रायमाझी, वाइसीएलका केन्द्रीय सदस्य मनेस आङबाे, प्रदेश सदस्य दिपेश खुलाल, वाइसीएल नेपालका तेह्रथुम जिल्ला अध्यक्ष गाेपाल लिम्बूकाे आतिथ्यता रहेकाे थियाे । वाइसीएलले काेशी प्रदेशमा रहेकाे १ सय ३७ स्थानीय तहमा संगठनले सम्मेलन गर्ने साथै १ हजार १ सय ५७ वडाहरुमा १ सयका दरले सदस्यता वितरण गर्ने याेजना बनाएकाे छ। संगठनले बैशाखकाे पहिलाे हप्तामा सबै वडामा सम्मेलन गरि काेशी प्रदेशमा १ लाख १५ हजार ७ सय सदस्यता वितरण गर्ने जानकारी दिएकाे छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.