• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारण सभा तथा दोश्रो अधिबेशन भब्य रूपमा सम्पन्न भएको छ।

"अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारण सभा तथा दोश्रो अधिबेशन भब्य रूपमा सम्पन्न भएको छ। "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत ०६, २०७९  

  •  अभियान हाम्रो डट कम
         पोखरा  ।
            अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारण सभा तथा दोश्रो अधिबेशन भब्य रूपमा सम्पन्न भएको छ। सर्बप्रथम अधिबेशनबाट ढाका मोहन( गणेश )बरालको अध्यक्षतामा,उपाध्यक्ष सन्तोष बश्याल ,सचिबमा प्रल्हाद चन्द्र घिमिरे,कोषाध्यक्ष चन्द्रीका घिमिरे ( अनिता ), सदस्यहरू निरज बसौला ,ऋषिराम दाहाल,सन्जय आचार्य ,सुरेशराज अधिकारी ,सरिता गुरुङ ,प्रबिण मगर  ,दिपकराज गिरि ,शेखर कोइराला ,शिव न्यौपाने ,रोहित बास्तोलाको निर्बाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई सहित सफल कार्यकालको असिम शुभकामना व्यक्त गर्दछु। २०७२ सालमा साइमन पार्टी प्यालेसमा पोखराका केही अनलाइनकर्मी पत्रकार साथीहरू जम्मा भएर मेरो संयोजकत्वमा, प्रकाश ढकाल , सागर राज तिमिल्सिना सहितका साथिहरूको अगुवाईमा अनलाइन पत्रकार संघ गण्डकीको तदर्थ समिती गठन भएको हिजो जस्तै लाग्छ। त्यसपछी गणेश बरालको अध्यक्षता र निर्बर्तमान अध्यक्ष कमल सुबेदिको अध्यक्षताको नेतृत्व हुँदै आज संघमा चौथो कार्यकालको पून: गणेश बरालको अध्यक्षतामा नयाँ टिम प्राप्त हुँदा यो संस्थाको परिकल्पना गरेर तदर्थ समिती गठनका बेला यो संघ आबश्यक छैन भन्ने कतिपय टीका टिप्पणी अहिले निरर्थक साबित भएका छ्न।
                            May be an image of 7 people, people sitting, people standing and indoor
               अहिले लोकप्रिय प्रभावशाली संचार माध्यमको रूपमा अगाडि आएका अनलाइन मिडियामा कार्यरत पत्रकार साथीहरूको ससक्तिकरण र सबलिकरण सहित हकहितको वकालत गर्ने मूल मुद्दा लिएर स्थापना भएको संस्था अझ शसक्त र शक्तिशाली, अति आबश्यक संस्थाको रूपमा स्थापित हुदैछ। अनलाइनहरूको ब्यबस्थित संचालन राज्यको नीति नियम भित्र रहेर संचालन हुनुपर्छ भन्ने मान्यतामा संघ सधै अडिग थियो र हुनेछ। यो बिचको समयमा संघका कार्य गौरव गर्न लायक छन । भोलिको दिनमा अझै यसको औचित्य र आबश्यकता झन प्रबल हुनेछ। आजै अनलाइन पत्रकार कल्याणकारी कोषको शुरूवात निबर्तमान अध्यक्ष कमल सुबेदीले कोषमा रु ५००० घोषणा गरि शुरूवात गरिएको छ। आशा छ अब यो कोषलाइ नयाँ कार्यसमितिले उचाइ दिनेछ। तेस्रो अधिबेशनमा प्रमुख अतिथिको रूपमा उपस्थित भएर समस्या र चुनौतिका चाङ समाधानका निम्ति गम्भीरतापूर्बक चासो देखाउने गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री खगराज अधिकारी ज्यू र सम्पूर्ण अतिथी ज्यूहरू सहित सबै सदस्य साथीहरूमा हार्दिक धन्यवाद सहित आभार । संघको उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा । रामजी प्रसाद लम्साल स्थापनाकालिन( तत्कालीन तदर्थ समिति) को संयोजक तथा निबर्तमान सल्लाहकार अनलाइन पत्रकार संघ, गण्डकी

     

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.