• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकाश अधिकारी द्वारा लिखित – “आखिर के हो मृत्यु”

" आकाश अधिकारी द्वारा लिखित - "आखिर के हो मृत्यु" "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत ०४, २०७९  

  • सहिदको
    हस्ताक्षर खोज्दै
    एलिएनको भेषमा
    सुन्दर शान्त मेरो देशमा
    उत्खनन हुदैछ।
    सन्धिखर्कका चिहान हरु!
    मृत्यु सापेक्ष हो?
    वा
    निरपेक्ष हो!
    आखिर के हो मृत्यु?
    जटिल प्रश्न तेर्सिएको छ
    दुनियाँमा!
    आस्थाको चक्रवाती तुफान
    जब!
    फूजिमोरीको दरवारमा छिर्ने छ!
    दासताबाट पेरू मुक्त हुनेछ!
    “साईनिङपाथ”को गन्तव्य
    उज्यालो हुनेछ!
    साम्राज्यवादि अड्डामा!
    गद्दाफी
    Admits
    अनि
    विल्लादेन हरु छिर्ने छन!
    व्हाइट हाउस र पेंन्टागनमा!
    साम्राज्यबादको निद हराम हुनेछ!
    बरवरता अन्त्य हुनेछ!
    दुनियाँले राहत महसुस गर्ने छ!
    अहंकारको मिसाइलमा
    समुन्नतत बिचारको प्रभावले
    खिया लाग्ने छन!
    हिरोसिमा र नाजाँसाकी
    फूलबारी मा परिणत हुनेछ!
    साम्राज्यवादि हतियार हरु!
    प्रायः निस्काम भएर हराउने छन!
    ब्रह्मूढाँ त्रीकोणको रहस्य भित्र
    सधै सधैंका लागि!
    ~आकाश अधिकारी-तनहुँ।
                ~आकाश अधिकारी- को वाल बाट जस्ताको तस्तै  साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.