• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अन्धविश्वासले निम्त्याएको हत्या : बुबादेखि मामासम्म कानुनी फन्दामा

"अन्धविश्वासले निम्त्याएको हत्या : बुबादेखि मामासम्म कानुनी फन्दामा "

  •    संवाददाता/ शनिबार, चैत ०४, २०७९  

  • बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा अन्धविश्वासले निम्त्याएको एउटा घटनाका कारण बुबादेखि मामासम्म कानुनी फन्दामा परेका छन् ।

    बुटवलदेखि झन्डै ३२ किलोमिटर र भैरहवादेखि झन्डै ३५ किलोमिटर दुरीमा पर्ने झिमझिमेका सामान्य परिवारकी सदस्य सीताको मृत्यु सम्बन्धमा अहिले स्थानीय १७ जना पुर्पक्षका लागि थुनामा छन् । घटना माघ २० गते राति भए पनि पछिमात्रै बाहिर आएर प्रहरीले अनुसन्धान थालेको थियो ।

    स्थानीय ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी सीता बिरामी भए पनि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लैजानु साटो झारफुक गर्ने बहानामा परिवारले कथित ‘माता’ समक्ष लगेको थियो । तिनै ‘माता’को कुटपिटबाट उनको मृत्यु भएको घटनाले सहर नजिक नै पनि कतिसम्म अन्धविश्वास छ भन्ने पुष्टि भएको अधिकारकर्मी गोविन्द खनालले बताए ।

    two

    रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले माताले बिरामी सीतालाई कुटपिट गरेको भिडियो बाहिर आएपछि छानबिन गर्दा अन्धविश्वासकै कारण यस प्रकारको घटना हुन पुगेको तथ्य प्रकाशमा आएको बताए । उनले घटनाका बारेमा माता, झारफुक गर्न लैजाने परिवार र मलामीलाई थुनामा राखेर अनुसन्धान गरेको जानकारी दिए ।

    उनले भने, ‘यो जमानमा पनि टाइफाइड भएको बिरामीलाई सुविधा सम्पन्न अस्पताल लैजानुको साटो झारफुक गर्न लैजानु पनि कमजोरी हो । त्यसमा माताले यसरी कुटपिट गर्ने, कुटपिट गरेको हेरेर बस्ने पनि कमजोरी देखिन्छ, अरू अनुसन्धानको पाटो जारी छ ।’

    साभार रातोपाटि डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.