• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय

"रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन २५, २०७९  

  • ‘लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग नलिने भन्ने हुँदैन । त्यसमा सबै सांसदहरुको एकमत छ । निर्वाचन आचारसंहितको कारणले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । हामी लोकतन्त्रलाई बलियो बनाउने र व्यवस्थालाई रक्षा गर्नेको पक्षमा उभिएका छौं ।’

    रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्णयपछि राष्ट्रपतिमा सहयोग गरेर उपचुनावमा सहयोग पाउने अपेक्षा राखेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबाहेक छलफल गरेका छैनौं । हामी त्यो उपयुक्त समयमा गर्नेछौं ।’

    हिजो रवि लामिछानेलाई गृहमन्त्री बनाउने विषयमा प्रचण्ड र ओलीबीचको सम्बन्धन बिग्रियो । अहिले गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ? भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा धोका हुँदैन । तथ्यमा हुन्छ । राजनीतिमा एकखालको कारण हुन्छ । त्यो कारण केलाउदै जाँदा पछि फरक भाष्यहरू निर्माण होलान् । तर, अहिले हामीले राष्ट्रपतिको विषयमा कुरा गरेका हौं ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.